Sudeep's Blog

When the wind blows through my window!

Today the wind blows in my room through my window making sound with my curtains forced me to write something on itself.

चन्द्रको उज्यालोको सितलता बुझ्न सके

उढेर चन्द्रमा छुन किन पर्थ्यो र?

हावाको झोकाको इस्पर्स बुझ्न सके

बियोग को पिडामा तिमिलाइ सम्झी रातभर छटपत्याउन किन पर्थ्यो र?

गज्रिदै बगेको खोलाको चट्टानको र चत्याङ्ग पर्दा को पहाडको मौनता बुझ्न सके

शान्ति खोज्दै एकान्तमा बस्न किन पर्थ्यो र?