Sudeep's Blog

के रहेछ जीवन?

जीवन जुन सोचेको थिए त्यो रहेनछ | जीवन त…….

यौटा ओरालोको यात्रा रहेछ, जहाँ नचाहिएको, काम लाग्छ कि लाग्दैन भन्ने था नभएको औता अति गरुङ्गो भारि बोकेर ओरालोको यात्रा लग्नु पर्ने |

बीचमा भारि बिसायो भने भारि अरुले लैजन्चाकी भन्नु पर्ने र एक ठाउमा पनि नबिसाई फेदी मा पुगेर भारि बिसाएर कल कल खोलाको पनि खाने आस मा हिड्नु पर्ने

बीच मा पुरै ओरालाई ओरालो उकालो भन्ने थाचैन ओरालोमा लौरी समाई झरौ भने पनि ओरि परि सिस्नोको रुख मात्र

बाटो भरीनै जुकै जुकाहरू खुट्टा र अन्य सरिरका भाग बाट रगत चुसेचन अनि अरु बाकी रगत हरू पनि बग्दै छन् फेदी कति खेर औछ यो कसलाई सोध्ने, कसैले पनि ठिक जबाफ दिदैन म हिड्दै हिड्दै, भारि हलुका महसुस भएको बेलामा थोपो आनन्द लिदै ओरालो झर्दै छु |

आखिर जीवन नै येही रहेछ |